नेकपा (माओवादी केन्द्र)को पोलिटब्यूरो बैठक भाद्र १६ र १७ गते काठमाडौंमा सुरु । काठमाण्डौको कोटेश्वारमा भएको बैठकमा देशभरी भएको पोलिटब्युरो सद्स्यहरु उपस्थित छन ।
उक्त बैठकमा समसामयिक राजानितिको बिषयमा गम्भिर छलफल हुने एक पोलिट्ब्युरो नेताले बताए । बैठकबाट बिचार, सिद्धान्त, ठोस निति, रणनिती र कार्यनिती सहित सबैले आ-आफ्नो बिचार राख्ने छ ।
माओबादी केन्द्र प्रचण्डसँग केहि झुण्ड एमालेमा बिलय भए पछी गोपाल किरातीको नेतृत्वमा पार्टी निर्माण गर्नको लागी नेता तथा कार्यकर्ता लागी परेको छन ।

“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
