काठमाडौं । गायिका सीता राईको नयाँ गीत रिलिज भएको छ ।
गायिका राईको ‘जति हेर्यो हेरिरहुँ’ गीतको लिरिकल अडियो युट्युवमा रिलीज भएको हो ।
सोलुखुम्बुको जुभिङमा जन्मिनु भएकी गायिका राईको यस गीतमा श्याम तमोटको शब्द तथा सुरेन्द्र श्रेष्ठको संगीत रहेको छ ।
गीतलाई सुरेन्द्र श्रेष्ठले नै एरेञ्ज र सम्पादन पनि गरेका हुन् ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
