मुन्धुमस्टार डटकम — सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। यससँगै उनको सांसद पद यथावत रहने भएको छ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलाशले लामिछानेको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
