काठमाडौँ: नेपाल टेलिकम (दुरसञ्चार कम्पनी लिमिटेड) ले पुर्व प्रकाशित विभिन्न पदहरुको विज्ञापनको परीक्षा तालिका सार्वजनिक गरेको छ ।
आज मंगलबार एक सूचना प्रकाशित गर्दै टेलिकमले विभिन्न पदका खुला तथा समावेसि प्रतियोगात्मक लिखित परीक्षाको तालिका सार्वजनिक गरेको हो। प्रकाशित तालिका अनुसार परीक्षा २०७९ जेठ २० गतेबाट सुरु हुनेछ ।
.jpg)
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
