हामीले हाम्रो हात तथा खुट्टाको सौन्दर्यका लागि नङमा नेलपोलिस लगाउने गरेका छौं ।

तर, हामीले प्रयोग गर्दै आएको सौन्दर्य प्रसाधन नेलपोलिसले विभिन्न खालका स’मस्याहरु पैदा गर्छ ।

छालासम्बन्धी ए’लर्जी: नेल पोलिसमा गम तथा प्हाइटरमा प्रयोग गरिने टोल्युन पाइने गर्छ, जो दिमाग तथा स्किन दुवैका लागि हा’निकारक हुन सक्छ । यसले छालामा ए’लर्जी तथा घा’उ हुन सक्छ ।

क्या’न्सर : नेल पोलिसमा फोमाल्र्डिहाई नामक केमिकल्स हुन्छ, जसमा कार्सिनोजेनिक तत्व हुन्छ ।

यसले शरीरमा क्या’न्सर गराउने गराउँछ । जसका कारण नेलपोलिसलाई हा’निकारक मानिन्छ ।

हर्मोनमा असर गर्छ : नेल पोलिसमा ट्रिफेनाइल फोस्फेट रहन्छ ।

जसले शरीरमा हुने हर्मोनलाई अ’सन्तुलित बनाउनुका साथै प्रजनन स्वास्थ्यमा समेत असर पुर्‍याउँछ ।

विशेषगरी जो महिलाले धेरै नेल पेन्ट गर्छन्, उनीहरुको रगतमा ट्रिफेनाइल फोस्फेटल रहने भएकाले यसले शरीरलाई नो’क्सान पुर्‍याउने गर्छ ।

मस्तिष्कमा असर: ट्रिफेनाइल फोस्फेट मस्तिष्कमा क्षति पुर्‍याउने तत्वका रुपमा पनि परिचित छ ।

त्यसैले यसको न’कारात्मक अ’सरले मस्तिष्कमा समेत प्र’भाव पार्ने गर्छ ।