इटालीको बजार अनुगमनकारी संस्थाले अमेरिकी प्रविधि कम्पनी अमेजन र एप्पलमाथि २० करोड यूरो (२२.५ करोड अमेरिकी डलर) ज’रिवाना लगाएको छ ।

इटालीले एप्पल र बिट्सका उत्पादनलाई आधिकारिक तथा अनाधिकारिक रूपमा विक्री गर्ने बिक्रेतामाथि उक्त ज’रीवाना गरेको हो।

इटालियाली यस संस्थाले एप्पललाई एउटा सम्झौतामा अ’नियमितता गरेको आ’रोपमा १३ करोड ४५ लाख यूरो र अमेजनलाई ६ करोड ८७ लाख यूरो तिर्ने निर्देशन दिएको हो ।

‘एप्पल र बिट्स उत्पादनको आधिकारिक र अ’नौपचारिक  विक्रेतालाई तत्कालका लागि अमेजनमार्फत् काम गर्न पनि रोकेको छ।

इटालीको बजारमा ती उत्पादनको बिक्रीलाई केवल अमेजन र चयन गरिएका पक्षहरूलाई भे’दभावपूर्ण ढंगमा अनुमति दिएको पुनः विक्रेतामाथि आ’रोप लागेको छ। एजेन्सी