नेपालका लागि दुई पटक ओलम्पिक खेलिसकेकी पौडीबाज गौरिका सिंहलाई कोरोना सं’क्रमण भएको पुष्टि भएको छ ।
गौरिकाले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना सं’क्रमण भएको र १० दिनयता आइसोलेसनमा रहेको जानकारी दिएकी छन् ।
सिंहले आफूले कोरोनाको दुवै डोज खोप लगाए पनि सं’क्रमित भएको बताएकी छन्।
गौरिकाका अनुसार उनलाई कोरोना सं’क्रमणको कुनै पनि लक्षण देखिएको छैन ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
