काठमाण्डौ – नेपालको सबैभन्दा ठुलो र चर्चित रियालिटी शो ‘द भोइस ओफ नेपाल’को सिजन थ्रीको नकआउट भएर चर्चामा आएको सुरक्षा सिन्चुरी हुन ।
त्यस्तैगरी शुभम चाम्लिङ राई मोड्लिङ तथा युवा गायकको रुपमा नेपाली साङ्गितिक क्षेत्रमा एक दशकदेखी काम गरीरहेको छन ।
भर्खरै सुरक्षा सिन्चुरी र शुभम चाम्लिङ राईको ‘बसौ खाटैमा’ गीत सार्वजनिक भएको थियो । यसैको वरपरीको बिषय साथै जिबनको दु:ख-सुख र गीतसंगीतको संघर्षको बारेमा एक बिशेष अन्तरबार्ता मुन्धुमस्टार मिडियले लिएको छ, पुरा हेर्न तलको लिन्क क्लिक गर्नूहोस ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
