रायरा हामरुङ राईको ‘बनमा फूल्छ बन फूल’ गीत सार्वजनिक
काठमाण्डौ – रायरा हामरुङ राईको ‘बनमा फूल्छ बन फूल’ गीत सार्वजनिक भएको छ ।
‘बनमा फूल्छ बन फूल’ गीतको भिडियो रायरा हामरुङ राई पर्सनल युटयुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
यस गीतमा युवा गायक रायरा हामरुङ राईको स्वर रहेको छ ।
प्रस्तुत गीतमा गीतकार चन्द्र राणाहँन्छाको शब्द, संगीतकार पारस मुकारुङको संगीत, नोर्बु शेर्पाको संगीत संयोजन रहेको छ ।
यस गीतमा नबिर्सिने मायालाई गहिरो तरिकाले सम्झिएर उजागर गर्न खोजिएको छ । जिबनको दु:ख सुख बिसाउने, प्रकृती र जिन्दगी काट्ने एक प्रेमीलाई जिबन्त समर्पण गीतमार्फत देखाउन खोजिएको छ ।
‘बनमा फूल्छ बन फूल’ गीतलाई भिडियो छायाङकन दुर्गा बान्तवा राईले गरेका हुन । त्यस्तैगरी भिडियो सम्पादन मनोज राईले गरेको हुन ।
‘बनमा फूल्छ बन फूल’ गीतलाई रेकर्डिङ र मिक्सिङ मुकारुङ मुस्कान राईले गरेको हुन । त्यस्तैगरी मेक अफ रिया लामाले गरेकी छिन ।
‘बनमा फूल्छ बन फूल’ गीतलाई सेवा रेकर्ड स्टुडियो रेकर्ड गरिएको हो भने यो गीत ‘सपोर्ट २०२१’ एल्बममा रहेक छ । यो गित तलको लिङ्क मा हेर्न सकिन्छ ।
भिडियोको लिन्क हेर्नुहोस https://www.youtube.com/watch?v=SVhB50Z1m3o



