मुन्धुमस्टार डटकम​- मणिराज बस्नेतको “नौलो परदेशी “ बोलाको भिडियो सार्बजानिक भाएको छ​।

अमेरिकाको कोलोराडोमा बसोबास गर्दै आउनु भएका गीतकार मणिराज बस्नेतको शब्दलाई युवासंगीतकार गौतम सागर राईले संगीत गरेका छ्न भने गायीका सुरक्षा सेन्चुरीले स्वर दिएकि छिन​।

मनोज साम्सोन राईको संगीत संयोजन रहेको यो गीत स्टूडियो किङमा रेकर्डीष्ट सुरेश राई र मनोज साम्सोन राईले रेकर्ड गरेका हुन भने र साउण्ड ईञिनियर राजु कार्किले यस गीतलाई मिक्सिङ तथा मास्टरिङ गरेका छन।

यो “नौलो परदेशी “ गीत लागायत चार ओटा एल्बम बजारमा ल्याइसकेका गीतकार बस्नेतले परदेश बाटै निरन्तर सिर्जना गरी रहेका छन ।

स्टूडीयो भर्सनको भिडीयो छायांकन तथा सम्पादन जस्केलो क्रियसनले गरेको यो गीतलाई “गरौं रमाईलो” अफिसियल युट्युब च्यानलले सुक्रबार सार्बजानिक गरेको हो।

भिडियो लिंक तल​…