अनुहार उस्तै देखिने ज्वाला के खगेन्द्र संग्रौलाकी छोरी हुन?
काठमाण्डौ – वरिष्ठ लेखक तथा बिश्लेषक खगेन्द्र संग्रौलाले समाजसेवी अभियानता बताउने ज्वाला संग्राैलाको बारेमा प्रतिक्रिया सामाजिक संजाल फेसबुकमार्फत दिएका छन ।
तर, संग्रौलालो भने ज्वाला आफनी छोरी नभएको सामाजिक सञ्जाल मार्फत पुष्टि गरेका छन् । सामाजिक संजाल फेसबुकमा प्रश्न-उत्तरको संरचना बनाएर प्रश्न सोधिएको छ, “ज्वाला संग्राैला छाेरी हुन्?” । यसको उत्तर आफै दिएका छन, “हाेइनन्।”
त्यस्तैगरी अर्को प्रश्न-उत्तरको संरचना बनाउदै सोधिएको छ, “ज्वाला काे हुन् ?” यसको उत्तर पनि आफै दिएका छन, “संग्राैलाकाे सानाे समूहमा भद्र देशभक्त छन्, उ’ग्र राष्ट्रवादी छन्, वामपन्थी छन्, दक्षिणपन्थी छन्, गरिखाने छन्, ठ’गिखाने हाेलान्, सद्दे छन्, झल्ला हाेलान् । ज्वाला संग्राैला यिनैमध्ये एक प्रवृत्ति हुन्।”

खगेन्द्र संग्रौला नेपालका प्रगतिशील साहित्यकार हुन्। कथा, निबन्ध, र नाटक विधामा विशेष कलम चलाउने संग्रौला पछिल्लो समयमा विभिन्न पत्रपत्रिकामा राजनीतिक लेखहरू लेखिरहेका छन । साथै खगेन्द्र संग्रौलाले एक लेखक हुन्, नेपाली साहित्यका उपन्यासकार हुन् जसले आफ्नो अनौंठो व्यंग्य शैलीकालागि प्रख्यात छन्।
आफूलाई सामाजिक अभियान्ता दावी गर्ने ज्वाला संग्रौलसहित तीन जनालाई प्रहरीले हिजोमात्र प’क्राउ गरेको थियो। ज्वाला संग्रौलसहित तीन जनालाई आफूमाथि संग्रौला र वाईबाको समूहले प्रहरी हिरासतमै आ’क्रमण गरेको भन्दै युवा नेतृ खुश्बु घिमिरेले उजुरी दिएपछि काठमाडौं प्रहरीले उनीहरुलाई प’क्राउ गरेको थियो ।
त्यस्तैगरी आफूलाई ‘सामाजिक अभियन्ता’ दाबी गर्ने ज्वाला संग्रौला र उनको समूहले प्रहरी सहायक निरीक्षक मणिकान्त झावि’रुद्ध रं’गभेदी अभिव्यक्ति दिएको भन्दै छानबिन शुरु भएको थियो । उनीहरुवि’रुद्ध मधेसी आयोगमा गत बुधबार उ’जुरी परेको थियो । आयोगले यस घटनाबारेमा प्रहरी प्रधान कार्यालयलाई जानकारी गराउँदै का’रबाही माग गरेको थियो ।



