घरभाडा तिर्न नसक्दा घरबेटीले राख्न थाले शारीरिक सम्बन्ध
पछिल्लो समय अमेरिकामा घरभाडा तिर्न नसक्दा घरमालिकबाट यौनशोषण शिुकार भइरहेका रिपोर्टहरू सार्वजनिक हुँदैछन् ।
बजफिडको एक अध्ययनअनुसार कडाउनको बेलामा घरमालिकहरूले भाँडामा बसिरहेका महिलाहरूले भाडाको सट्टा शारीरिक सम्बन्ध राख्नुपर्ने भन्ने माग गरिरहेको छन् ।
देशभरमा लकडाउन र आश्रय–स्थान आदेशले करिब १७ मिलियन श्रमिकहरूलाई बेरोजगार बनाएपछि यौन उत्पीडनको गुनासोको संख्यामा वृद्धि आएको छ ।
महिला स्टेट कमिशनका अनुसार महामारीका क्रममा महिलामाथि हुने यौन शोुषण र दुुर्व्यवहारका घटनाहरूमा निकै बढिरहेको छ ।
आयोगका कार्यकारी निर्देशक, खारा जाबोला–क्यारोलस आफ्नो अफिसमा विगत दुई दिनमा आएका यौन शोषणका केसहरू गएका दुई वर्षमा भन्दा बढी प्राप्त गरेको बताउँछिन् ।

ओपन कम्युनिटी कानूनी सहायता र निष्पक्ष आवास एजेन्सीका कानूनी निर्देशक शेरिल रिंगले गत महिनामा घर तथा होउजिङ्गसँग सम्बन्धित यौ’न दु’र्व्यवहारको गुनासोमा तीन गुणा वृद्धि देखेको बताएका छन् ।
जमिन्दारहरूले सुरुदेखि आर्थिक कठिनाइहरूको फाइदा लिइरहेका छन् । साथै उनीहरूले भाँडाका लागि यौन सम्बन्धी सम्झौताको लागि दबाब दिने ज’बरज’स्तीसमेत गर्ने गरेको रिंग बताउँछिन् । एजेन्सी



