‘टुहुरी’ सिरियलको आधिकारिक ट्रेलर सार्बजनिक
सरिता तामाङ
काठमाडौं– निर्देशक मन्जु श्रेष्ठको ‘टुहुरी’ सिरियलको आधिकारिक ट्रेलर सार्बजनिक भएको छ ।
यस ‘टुहुरी’ सिरियलमा कलाकारहरु अलिना रायमाझी, बिष्णु सापकोटा, कबिता शर्मा, सुरेन्द्र केसी, मन्जु श्रेष्ठ, सुनिता श्रेष्ठ, अनुमती नेपाली, शिव शर्मा, रामबाबु रेग्मि, जयराम ढुङ्गना, बीना काफ्ले, बिमला बिटी, सन्ध्य खड्का, प्रेम खतिवोदा (बि), अर्जुन डम्जलि, ढर्मा राज जैसी आदीको जोडदार अभिनय रहेको छन ।
यस सिरियलमा बाल कलाकारहरु रिका कंडेल, सिद्दिका कंडेल, आरध्य रेग्मि, प्रतिक्षा र आध्य कार्कीको भूमिका पनि रहेको छ ।
यस सिरियल टुहुरीमा रुढिबादी अ’न्धबिश्वाासले गालेकाे समाजमा मैन बत्तिकाे रुपमा प्रस्तुत गर्न खाेजिएकाे छ ।
जन्मिदै आमा गुमाउनुकाे पिडा त छदै छ, अलच्छिनी, आमा टाे’कुवाइ जस्ता बिल्ला भिरेर सबैकाे नजरमा घृ’णित भएर बाच्नुकाे पिडा भाेगेकी एक निर्दोष नारीकाे कथाकाे रुपमा यस सिरियल अगाडी बढेको कुरा निर्माण पक्षले बताए ।
सन्जय राईको छायाङकन रहेको र सम्पादन राज कार्कीले गरेको हुन ।
सिद्धिका फिल्मसको प्रस्तुति रहेको यस सिरियल नमस्ते कृश्ने ईन्टेरटाइन्मेन्ट युट्युबबाट छिट्टै आउन लागेको हो ।
सुनिता श्रेष्ठ निर्मता रहेको यस सिरियलमा मन्जु श्रेष्ठको निर्देशन रहेको छ ।



