महाशिवरात्रिका अवसरमा बिहीबार तनहुँको भीमाद नगरपालिका–३ बुडुवा खोलामा माछा मार्ने प्रतियोगितामा सहभागी हुँदै स्थानीयवासी । शिवरात्रिका दिन यस बुडुवा खोलामा प्रत्येक वर्ष स्थानीय भेला भएर माछा मार्ने गर्छन् ।

महाशिवरात्रिका अवसरमा बिहीबार तनहुँको भीमाद नगरपालिका–३ बुडुवा खोलामा माछा मार्ने प्रतियोगितामा सहभागी हुँदै स्थानीयवासी । शिवरात्रिका दिन यस बुडुवा खोलामा प्रत्येक वर्ष स्थानीय भेला भएर माछा मार्ने गर्छन् । तस्बिर: कृष्ण न्यौपाने | रासस