मुन्धुमस्टार डटकम – लोकप्रीय गायक जगदिश समालको ‘सधैँ सुनुँ सुनुँ लाग्ने’ बोलको गीत सार्वजनिक भएको छ ।
शब्द कल्पना भण्डारीको हो भने संगीत नारायण सुवेदी आभाषको र स्वर जगदिश समालको साथै यस गीतमा एरेन्ज साहस शाक्यको रहेकोछ ।
निकेश खड्काको निर्देशन रहेको यस गीतको म्युजिक भिडियोमा दयाहाङ र उषा रजकको अभिनय हेर्न सकिन्छ ।
बुद्घ थापाले छायांकन गरेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् ।
यस गीतको म्यूजिक भिडियो गायक जगदिश समालको अफिसियल युटुब च्यानलबाट सार्बजानिक गरिएकोछ ।
भिडियो लिंक यहाँ ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
