प्रतिभाशाली नबयुवा सोनाम शेर्पा जलवायु परिवर्तनले पार्ने अ’सरको अध्ययन गर्दै
बिश्वराज राई, काठमाण्डौ- ताप्लेजुङ जिल्लामा जन्मेको एक नबयुवा प्रतिभा हुन सोनाम शेर्पा । ताप्लेजुङको मैयुङखोला ४ मा २०६२ सालमा जन्मिएका सोनाम शेर्पा काठमाण्डौ हुर्किएर अहिले उमेरले अहिले १५ बर्ष पुगेको छ । एसइइ दिएर बसेको सोनामलाई सानै देखि गहना खोज, अध्यायन जलबायु परिवर्तन सम्बन्धी गरिरहेका छन र यसले भविष्यमा ठुलो अ’सर गर्न सक्छ भन्नेमा चिन्ता उतिकै छ । बुवा पिके शेर्पा ३ दसक देखी पर्यटा क्षेत्रमा सकृय छन भने हिमाल आरोही र जलवायु परिवर्तन अभियान्ता भएकोले बुवा पिके शेर्पासगैँ बाल्यकाल विताएका सोनाम सानै उमेर देखि पर्यटकिय क्षेत्रमा घुम्न जाने प्रकृतिलाई नजिकबाट नियाल्ने बानी हुँदै गयो ।
हिमाली जिल्ला ताप्लेजुङमा जन्मिएका पिके आफूलाई प्रकृतिप्रेमी ठान्छन् । उनि १५ वर्षीय छोरा सोनमलाई पनि आफू जस्तै प्रकृतिप्रेमी र यसको सं’रक्षकको रूपमा चिनाउन चाहन्छन् । पिके आफू बस्ने घर र आँगन मात्रै होइन, वरपरको प्रकृतिको सरसफाइमा पनि विगत दुई दशक देखि जुटिरहेका छन् । उनी प्रकृतिको स’रंक्षण र सफाइ गर्दा आफूलाइ आनन्द लाग्ने बताउँछन् ।
पछिल्लो समय पिके बाबुछोरा पृथ्वीमा हिउँ बचाउ र सरसफाई अभियानमा दिनरात लागि परेका अटिरहेका छन् । जलवायु परिवर्तन न्यू’नीकरण अभियानको मुख्य नारा ‘पृथ्वीमा जिवनरक्षाका लागि हिउँ जोगाउँ’ हो भने सरसफाइ अभियानको नारा ‘फोहोर जम्मा गराँै मोहोर बनाउ’ दोस्रो नारा हो । यती नबयुबा सोनाम शेर्पा निकै गहन अध्यायनका साथ लेख रचना बिभिन्न प्रात्रीकामा लेखी रहेकाछन ।
अहिले जलवायु परिवर्तनलाई न्यु’निकरण गराउने उद्देश्यका साथ जलवायु परिवर्तनका लागि बुवा छोरा सात महादेशको हिमाल आरोहण अभियानमा लागि परेका छन । “बढ्दो विश्वव्यापी जलवायु परिवर्तनका कारण हिउँका सतह र हिमनदी छिटोछिटो पग्लिरहेका छन् र मानब तथा जिबजन्तुहरुलाई अस’र गर्दैछ” शेर्पाले बताउछन ।
सानै उमेर देखि प्रकृतिसगँ नजिक भएका सोनाम शेर्पाले २०१९ मा ‘मिस एण्ड मिस्टन टिन शेर्पा’मा भाग लिएका थिए । त्यस बेला सानो उमेरको सोनाम शेर्पा मात्र थियो । उनको जलवायु र वातावरण सम्बन्धिको ज्ञानले सवैलाई चकित बनाएको थियो ।

सोनम शेर्पालाई चिन्ने एक आरोही भन्छन, ‘हुने बिरुवाको चिल्लो पात झै आज यतिको सानो उमेरमा उसको यसबेला साथीसँग खेलेर, नाचेर, बोलेर हिड्ने समय हो, अझै बनौ टिन एजामआ लहलहैमा लागेर कु’लतमा समेत लाग्ने उमेर हो । तर उसले त्यो गर्न कहिले चाएन । पाठ्शालाको समयमा पाठशाला जाने गर्दछ। अनि चाडपर्वको बिदामा मसंग देश-बिदेशको भिभिन्न ठाउँमा पर्यटन, वातावरण, जनचेतना आदि गतिविधिको सहयोगि भएर काम गर्नुका साथै प्रकृति के हो ? र प्रकृतिलाई जलवायु परिवर्तनले कति अ’सर पारेको छ ? भन्ने कुराहरूको खोज, अध्यायन, अनुसन्धान र अनुभवहरु गर्दै हिड्ने गर्दछ। त्यही खोज,अध्यायन, अनुसन्धान र अनुभवहरुलाई बिश्व जलवायु परिवर्तनले प्रकृतिमा पारेको अ’सरबारे विभिन्न नारालाई बिषय बनाएर लेखको माध्यमबाट बिश्व जनचेतना फैलाउने काम गरिरहेको छ ।’
अहिले विश्वव्यापी रुपमा फैलिएको को’रोना भा’इरस (को’भिड १९) ले विश्वलाई नै अ’सर गरि रहेको समयमा सोनाम शेर्पा प्रत्येक दिन जलवायु परिवर्तन र बातावरण सम्बन्धि अध्ययन अनुसन्धान र लेख रचना तयार गरि लकडाउनको समयको सदुपयोग गरि रहेको छ ।
उमेरले सानै भएपनि जलवायु परिर्वतन सम्बन्धी व’कालत गर्न सक्ने भएका छन । जलवायु परिवर्तनले विश्वलाई नै अ’सर गरि रहेको छ भनी विश्वका युवाामाझ सन्देश प्रवाह गर्न लागि परेको छ । बाबुछोरा पिके शेर्पा र सोनम शेर्पाले ‘जलवायु परिवर्तनको अ’सरर त्यसको न्यू’नीकरण’ अभियानका हिमाल आरोहणको लागि तयारीमा छन् ।



