‘मिस हङकङ नेपाल’ बिजेता बनेपछि मोडलिङ करिअर सुरु गरेकी सुस्माले फिल्म ‘घरजम’मार्फ अभिनेत्रीमा डेब्यु गरेकी हुन् । लामो समययता हङकङ बस्दै आएकी सुस्मा फिल्म क्षेत्रमै करिअर बनाउन चाहन्छिन् ।

‘मिस हङकङ नेपाल’ बिजेता बनेपछि मोडलिङ करिअर सुरु गरेकी सुस्माले फिल्म ‘घरजम’मार्फ अभिनेत्रीमा डेब्यु गरेकी हुन् ।
लामो समययता हङकङ बस्दै आएकी सुस्मा फिल्म क्षेत्रमै करिअर बनाउन चाहन्छिन् ।