उमेश राईको ‘ट्याम्के र सेल्मे’ पुर्बेली जुवारी गित बिमोचन हुँदै
मुन्धुमस्टार
काठ्माण्डौ- ‘ट्याम्के र सेल्मे’ पुर्बेली जुवारी गित लिएर गायक उमेश राई बजारमा आएको छन । आज सोमबार एक कार्यक्रम गर्दै यस गित बिमोचन गर्न लागिएको छ । फलौचा ईन्टरटाईमेन्टको पहिलो प्रस्तुती रहेको ‘ट्याम्के र सेल्मे’ गित रहेको छ ।
यस गितमा लय तथा सब्द सन्कलक उमेश आफै रहेको छन भने आवाज उमेश राई, शन्तोष दुमी राई र सशिका राईको आवाजामा सजिएको छ । यस गितमा संगीत सयोजन देबेश राईले गरेको हुन । रेकर्डिङ भर्जिन भ्वईज स्टुडियो गरेको हो ।
गायक राईले भने ‘यो गित पुर्बेली गित हो भने नेपालको साङितिक क्षेत्रमा लोप उन्मुख अवस्थामा रहेको छ ।’ यो गितमा म्युजिक निर्देशक, छायाकङ् र सम्पादन फराज अर्पणले गरेको हुन ।



