ममा फस्नु सजिलो
निस्कनु बडो गाह्रो
माया दिनु सजिलो
लिनु बडो गाह्रो !
मायाको बानी एकोहोरो
खोला जस्तो बग्ने
दिएको माया खोज्दा
झन बिरानो भैजाने !!
माया पनि कस्तो कस्तो
नतिरेनी हुने ॠण जस्तो
लाउन भने जति नि हुने
पाउन मुस्किल पर्ने !!!
-मेरो पुस्तक हङकङभित्रलाई एकोहोरो माया गर्ने प्रिय पाठक प्रती समर्पित भनेर फेसबुकको वालमा उल्लेख गरेको छन । क्रान्ति सुबाको ‘हङकङ भित्र’ भन्ने पुस्तक अहिले निकै चर्चित छ ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
