गायक बुद्ध राई र गायिका रिमि राईको “सोल्टिनी चिनो साटौंला” भिडियो सार्बजनिक

मुन्धुमस्टार डटकम- गायक तथा संगितकार बुद्ध राई र गायिका रिमि राईको स्वर रहेको सोल्टिनी चिनो साटौंला बोलको पुर्बेली लोक दोहोरी गित आज सार्बजानिक भएको छ।
गायक बुद्ध राईंकै युट्युब च्यानल “Buddha Rai Official” युट्युब च्यानलबाट आज सो गितको अफिसियल म्युजिक भिडियो सार्बजानिक भएको हो।
गायक बुद्ध राईंकै शब्द तथा संगित रहेको यो गितको संगित संयोजन सुमन राईले गरेका हुन भने मिक्सिङ तथा मास्टरिङ साउण्ड ईन्जिनियर गोबिन्द सोनिले गरेका हुन।
स्टुडियो “A, LEVEL” मा रेकर्डिस्ट सुबास कुथुमी राईले रेकर्ड गरेको यो गितको अफिसियल म्युजिक भिडियोको छायांकन तथा संपादन मदन राइले गरेका हुन।
प्रेमिल शब्द रहेको यो गितको संगित पक्ष निक्कै राम्रो छ। गायकी र संगित संयोजन पक्ष पनि उत्कृष्ट छ। सुन्दा आनन्द आउने यो मीठो पुर्बेली गितलाई पुर्बेली गितको पारखिहरुले मनपराई दिने कुरामा आफुहरु बिश्वस्त रहेको गित निर्माण पक्षले मुन्धुमस्टार डटकमलाई बताए।
भिडीयो लिङक तल…