Logo

संयोग “मित्र” योन्जन र निर्मला घिसिङको “चुलबुले नानी” बोलको गित सार्बजनिक


मुन्धुमस्टार डटकम- संयोग “मित्र” योन्जन र निर्मला घिसिङको चुलबुले नानी बोल रहेको गितको अफिसियल म्युजिक भिडियो सार्बजनिक भएको छ। युवा गायक तथा संङ्गितकार संयोग “मित्र” योन्जन’कै शब्द र सङ्गीत रहेको यो गितमा संयोग “मित्र” योन्जन र चर्चित गायिका निर्मला घिसिङको स्वर रहेको छ।

युवा संङ्गितकार तथ संगित संयोजक सनम पुरुषको संङित संयोजन रहेको यो प्रेमिल गितको लिरिकल म्युजिक भिडियोलाई “Sanyog Mitra Yonjan” अफिसियल युट्युब च्यानलले आज सार्बजनिक गरेको हो। आज सार्बजानिक भएको यो गितलाई स्टुडियो “A”  Leval मा रेकर्डिष्ट सुबाश कुथुमी राईले रेकर्ड गरेका हुन भने साउण्ड ईन्जिनियर गोबिन्द सोनिले मिक्सिङ तथा मास्टरिङ गरेका हुन।

युवा श्रोताहरुलाई लक्षित गरि बनाईएको यो गितको सबै पक्षलाई हेर्दा समग्रमा यो गित राम्रो बनेको कारण लक्षित श्रोताहरुले यो गित मनपराई दिने कुरामा आफुहरु बिश्वस्त रहेको कुरा संबंधित पक्षले मुन्धुमस्टार डटकमलाई बताए।

भिडियो तलको लिङ्कमा…

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्