Logo

प्रदेश एक पुन​: नामकरण आन्दोलन भोजपुरमा शसक्त बन्दै


मुन्धुमस्टार डटकम​- प्रदेश एक पुनः नामकरण संघर्ष समितिले भोजपुरमा आफ्नो आन्दोलन सशक्त बनाईरहेको छ​। कोशि प्रदेश नामकणको बिरोधगर्दै कृषि ज्ञान केन्द्र भोजपुरमा कोशि प्रदेश लेकिएको साईनबोर्डलाई पनि हिँजु मेटेर आफ्नो पुन​: नामकरणको आन्दोलन जारि राखेका छन​।

पहिचान आन्दोलनमा निरन्तर लडीरहेका भोजपुरका युवा नेताहरु अनिल चाम्लिङ राई, धिरेन्द्र किराति, बिदुर राई लगायत पुन​: नामकरण संघर्ष समिति भोजपुरका नेताहरुको नेतृत्वमा सो साईनबोर्डमा लेखिएको कोशि नाम मेटाईएको हो।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्