गायक कुमार प्रयासको ‘फर्किने आशैमा’ गीत सार्वजनिक

काठमाडौं – यूवा गायक कुमार प्रयासको ‘फर्किने आशैमा’ गीत सार्वजनिक भएको छ ।
फर्किने आशैमा गीतलाई यूवा गायक कुमार प्रयास अफिसियल युटयुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
यस गीतमा यूवा गायक कुमार प्रयासले स्वर रहेको छ । प्रस्तुत गीतमा शब्द र संगीत सोनु लामा र संगीत संयोजन देबेश राईको रहेको छ । फ्लुट किरणा बारालको रहेको यस गीतलाई रङकासु स्टुडियोमा रेकर्ड गरिएको हो ।
फर्किने आशैमा गीतमा अभिनाय रोजिना राई र स्वंयम गायक कुमार प्रयासको नै रहेको छ । यस गीतमा छायाङकन फराज अर्पणा गरेको हुन भने सम्पादन र निर्देशन ज्वाला राईले गरेको हुन ।
यस गीतमा एक सच्चा प्रेमलाई नायकत्व र जिवन दर्शनको गहिराईको तरिकाले गीतमार्फत उजागर गर्न खोजिएको छ ।