Logo

बानिका प्रधान र सुबाश जोशिको स्वर रहेको “तिम्रो नजरको अन्दाज​” बोलको गजल सार्वजनिक


 

मुन्धुमस्टार डटकम​- गायिका बानिका प्रधान र गायक सुबश चन्द्र जोशिको स्वर रहेको एक प्रेमिल गिति “गजल”को स्टूडीयो भर्सनको अफिसियल म्युजिक भिडियो सार्वजनिक भ​एको छ।

गितकार कृष्ण राई “सायाहाङ”को शब्द, आशकुमार राई”को संङ्गित र लाहाङ सुब्बाको संङ्गित संयोजन रहेको यो, गित स्टुडीयो किङ”को अफिसियल युट्युब च्यानलबाट आज सार्बजानिक गरिएको हो।

रेकर्डीष्ट मनोज साङ्सोन राई र सुरेश राईले स्टूडीयो किङमा रेकर्ड गरेको उक्त गितको मिक्सिङ तथा मास्टरिङ मिन बिष्टले गरेका हुन भने, ओजस फ्लिमस प्रालि”ले निर्माण गरेको यस स्टूडीयो भर्सनको म्युजिक भिडियोको छायाँङ्कण तथा संपादन नरोत्तम पाण्डेले गरेका छन​। ​

गितको लिङ्क तल​…

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्