विद्यालय तहको शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु गरिने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार वैशाख १ गतेदेखि शैक्षिक सत्र सुरु र चैत मसान्तसम्म कायम हुनेगरी तोकिएको हुँदा स्थानीय तहमार्फत् विद्यालयमा गराई कार्यान्वयनमा सहजीकरण गर्न निर्णयअनुसार अनुरोध गरिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गणेशप्रसाद पौडेलले जनाएका छन् ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
