राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) तालिका सार्वजनिक गरेको छ । नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ ।
चैत १७ गते अंग्रेजी विषयको परीक्षा हुनेछ । अनिवार्य गणित १९ गते, अनिवार्य नेपाली २० गते हुनेछ । चैत १७ बाट सुरू हुने एसईई परीक्षा चैत २९ गते सकिनेछ । बिहान ८ देखि ११ बजेसम्म हुनेछ ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
