मुन्धुमस्टार डटकम- सरकारले विना अनुमति संचालित सबै क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले विना अनुमति संचालित सबै क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको हाे।
त्यस्तै आयोजना विशेषका लागि खुलेका तर आयोजना सम्पन्न पश्चात पनि चलिरहेका क्रसर उद्योगहरु बन्द गर्ने निर्णय गरेको छ। मापदण्ड पुरा गर्नका लागि भने आगामी असार मसान्त सम्मको सरकारले समय सीमा तोकेको छ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
