नेकपा एमालेका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य केपी शर्मा ओलीले जात र विविधताका कुरा गरेर मात्रै नहुने बताएका छन् ।
मंसिर ४ मा भएको निर्वाचनबाट बनेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सामाजिक उन्नत संस्कृतिको रक्षा र सम्र्वद्धन गर्नुपर्ने बताउँदै संस्कृति र सामाजिक मूल्य मान्यता बिर्सिए समाज समाप्त हुने उनले बताए ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
