‘मेरो मान्छे मलाई तिमिले’ कविता – गोबिन्दराज ओझा

मेरो मान्छे मलाई तिमिले भेटेर जाउ
म टाढा भए पनि तिमिले बोलाउ
म टाढा भए पनि तिमिले बोलाउ
तिमिलाई भेटेर भन के उपहार दिउ
तिम्रा ति कोमल नयनले हेरिदेउ
म अप्ठायारोमा पर्दा तिमिले साथ देउ
जब म भुईमा लडछु तिम्रो घरको आगनमा
आएर तिमिले मेरो हेरविचार गरिदेउ समयमा
मेरो मन खुसि हुने जति माया मलाई देउ
तिमि सँग झगडा गरे होला एक चोटिलाई माफि देउ
गोबिन्दराज ओझा (राजन)
दिपायल सिलगढी न.पा. २ दिपायल डोटी