Logo

मापदण्ड विपरीत बनाइएका गौशालाका धर्मशाला ३५ दिनभित्र हटाउन निर्देशन


पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशालामा सम्झौता तथा मापदण्डविपरीत बनाइएका संरचना हटाउन ३५ दिने अल्टिमेटम जारी गरेको छ ।

मारबाडी सेवा समितिले बनाएका संरचनाहरू हटाउन अल्टिमेटम दिइएको हो । तोकिएको समयमा संरचना नहटाए कोषले नियमानुसार गर्ने जनाएको छ ।

कोषले समितिलाई गत असोज २६ गतेपत्र लेख्दै जानकारी समेत दिएको थियो । धर्मशाला मारबाडी सेवा समितिद्वारा सञ्चालित छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्