Logo

पोल्याण्डको कोइला खानी दुर्घटना दुईको मृत्यु, आठ बेपत्ता


दक्षिणी पोल्याण्डको एक कोइला खानीमा बुधबार दुईवटा शंकास्पद ग्यास विस्फोटनमा परी दुई जनाको मृत्यु हुनुको साथै अन्य आठ जना बेपत्ता भएका खानीको इन्चार्ज कम्पनीले जनाएको छ ।

यस विस्फोटमा परी २१ जना घाइते भएका छन् । त्यहाँ कार्यरत अन्य आठ जनासँग सम्पर्क हुन नसकेको खानी कम्पनीका प्रमुख टोमास कुड्नीले एएफपी समाचार समितिलाई बताएका छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्