Logo

एमसीसी पास भएकोमा खुसी छु, यसले कानुनी र वैधानिक बाटो प्राप्त भयो – प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी ब्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन भएकोमा खुसी व्यक्त गरेका छन् ।

आज पत्रकार सम्मेलन गरी प्रचण्डले भनेका छन्, हिजो एमसीसीपास भएपछि म निकै खुसी छु, देश दुर्घटनाबाट बच्यो, संविधान बच्यो ।

गठबन्धन बच्ने कुरा त ठूलो कुरा मान्दिनँ म,” उनले भने, “यसले कानुनी र वैधानिक बाटो प्राप्त भएको छ ।”

व्याख्यात्मक टिप्पणीले राष्ट्र एकताबद्ध भएको र जनता एक ठाउँमा आएको उनको भनाइ छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्