Logo

एमसीसीका सन्दर्भमा धारणा राख्न प्रचण्ड पत्रकार सम्मेलन गर्दै


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

आज दिउँसो पत्रकार सम्मेलनको आयोजना गरिएको उनको सचिवालले जनाएको छ ।

अमेरिकी सहायता सम्झौता (एमसीसी)का सन्दर्भमा प्रचण्डले धारणा राख्न लागेका हुन् ।

आइतबारको प्रतिनिधिसभाको बैठकबाट व्याख्त्यामक घोषणासहित एमसीसी पारित भएको थियो ।

एमसीसीका सन्दर्भमा माओवादीको चर्को आलोचना भएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्