Logo

फागनु २१ गतेबाट स्वास्थ्य बिमा बोर्डको परीक्षा, यी हुन् परीक्षा केन्द्र


स्वास्थ्य बिमा बोर्डको (नासु वा पाँचौँ तहसरह)को परीक्षा यही फागुन २१ गते हुने भएको छ ।

त्यसका लागि बोर्डले मंगलबार सूचना जारी गर्दै तीनवटा परीक्षा केन्द्र तोकेको छ ।

परीक्षामा सहभागी हने उमेदवारको फोटो, ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र, समकक्षता वा अरू विवरण छुटेको भए यही फागुन १२ गतेभित्र पेस गर्नुपर्ने पनि बोर्डले जनाएको छ ।

सूचना पढ्नोस्–

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्