Logo

एमसीसी पारित गर्ने विषयमा नेपाली कांग्रेसको शीर्ष नेताको बैठक


नेपाली कांग्रेसको शीर्ष नेताको अनौपचारिक बैठक बसिरहेको छ।

सानेपास्थित पार्टी कार्यालयमा जारी बैठक एमसीसी पारित गर्ने विषयमा छलफल केन्द्रित रहेको छ ।

सभापति शेरबहादुर देउवा अनुपस्थित सो बैठकमा एमसीसी पारित गर्ने विषयदेखि सत्तारुढ गठबन्धन जोगाउने विषयमा पनि छलफल हुनेछ ।

पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीसहित शीर्ष नेताहरू सहभागी सो बैठकमा समसामयिक राजनीतिक, संसदको गतिरोध अन्त्य लगायतका विषयमा छलफल भइरहेको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्