Logo

हामी सकेसम्म सत्ता गठबन्धन बचाउने पक्षमा छौ – प्रचण्ड


सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू सकेसम्म सत्ता गठबन्धन बचाउने पक्षमा रहेको बताएका छन् ।

बिहीबार सिंहदबारमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठसँगको भेटपछि उनले यस्तो बताएका हुन् ।

प्रचण्डले भने, “एमसीसीलाई निकास दिएर सकेसम्म गठबन्धन बचाउनमा जोड रहन्छ ।”

आज साँझ  बस्ने सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकबाट एउटा निकास निकाल्ने उनको भनाइ छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्