Logo

कांग्रेसद्वारा अन्य पार्टीका नेताहरूलाई एमसीसीका विषयमा दोहोरो कुरा नगर्न आग्रह


नेपाली कांग्रेसले नेकपा (एमाले), नेकपा (माओवादी), नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरूलाई एमसीसीका विषयमा दोहोरो कुरा नगर्न आग्रह गरेको छ ।

कार्यसम्पादन समितिको बैठकपछि प्रवक्ता प्रकाशशरण महतले आफ्नो पार्टीले एमसीसीका विषयमा निर्णय नफेर्ने बताए ।

“उहाँहरू पनि यो सम्पूर्ण प्रक्रियामा संलग्न हुनुहुन्छ । नेताहरूको प्रतिबद्धता छ ।

यो दुई किसिमको दृष्ट्रिकोण अलग–अलग समयमा अलग–अलग दृष्ट्रिकोण नराखौँ ।

जनतालाई भ्रममा नराखौँ ।”भोलिको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल हुने उनले बताए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्