Logo

प्रधानमन्त्रीद्वारा सभामुखलाई कार्यव्यवस्था बैठक राख्न आग्रह


प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख अग्निप्रसाद सापकोटालाई कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन आग्रह गरेका छन् ।

सत्तारूढ दल नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता समेत रहेका देउवाले फोन गरेर सभामुख सापकोटालाई प्रतिनिधिसभा,  कार्यव्यवस्था परामर्श समितिको बैठक राख्न आग्रह गरेका हुन् ।

मंगलबार संसदीय दलको बैठक चलिरहँदा प्रधानमन्त्री देउवाले सभामुख सापकोटालाई फोन गर्दै कार्यव्यवस्था परामर्श समितिको बैठक डाक्न आग्रह गरेको स्रोतले जानकारी दियो ।

संसदीय दलको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा जारी छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्