चे ग्वेभारको विश्व हल्लाउने भनाईहरु

-काम बिनाको शब्द महत्त्वहीन हुन्छन ।
– तिम्रो जितको खुशीयली होइन, तिमी हारेर पनि फेरी उठ्नुको खुशीयाली मनाउ ।
-ठूलो सफलता हासिल गर्नको लागि सबैभन्दा पहिले तिमिले सबैकुराको त्यस्ग गर्न सक्नुपर्छ । -संघर्ष बिनाको स्वतन्त्र प्राप्त हुँदैन ।
-तिमिले मलाई मार्न चाहान्छौ भने मार । तर, उआद गर मैले छोडेको बिचारलाई तिमिले कहिल्यै मार्ने सक्नेछैनौ ।
-यदि तिमी हिडेको बाटोमा कुनै बाधा आएन भने त्यो बाटो हिडेको तिमिले कहिल्यै प्रगती गर्न सक्तैनौ ।
-ब्याबहारिक बान । तर, असम्भव कुराहरुको चाहाना राख ।
-साथीहरू नहुनु भनेको दु:खद कुरा हो । तर, शत्रुहरु नहुनु भनेको त्यो भन्दा झन दु:खद लाग्दो कुरा हो ।
-सच्चा परिवर्तनकारीहरुले बाहिर देखावटी रुपमा नभई भित्री मन र मतिष्कबाट बिचारहरुले सिंगारीएको हुन्छ ।
-हरेक काम सफल हुनको लागि धृढ इछासक्ती चाहिन्छ ।
– परिवर्तन ल्याउन चाहन्छौं भने सबैभन्दा पहिले शिक्षित बन।
– हरेक दिन मानिसहरुले आफ्नो कपाल मिलाउछन तर मुटुलाई किन यतिकै छाडिदिन्छन।
-एउटा व्यक्तिको जिवनको मुल्य ससारकै धनी व्यक्तिसग भएको सम्पत्ति भन्दा पनि बढी हुन्छ ।
-जबसम्म तिमिले म मरे पनि मर्छु तर प्राप्त गरेरै छोड्छु भन्ने अठोटले हिड्दैनौ तबसम्म तिमिले आफुले चाहेको कुरा प्राप्त गर्न सक्दैनौं ।
– मौन रहनु भनेको फरक तरीकाले आएको तर्क हो।
-आमूल परिवर्तन भनेको पाकेर आफै भुइँमा झर्ने स्याउ जस्तो होइन। त्यसलाई तिमिले आफ्नै प्रयासले प्राप्त गर्नुपर्छ।
चे ग्वेभार को हुन ?
अर्नेस्तो “चे” ग्वेभार स्पेनी उच्चारण (जन्म:१४ जून १९२८ – मृत्यु ९ अक्टोबर १९६७), अर्जेन्टिनाका मार्क्सवादी क्रान्तिकारी थिए जसले क्युबाको क्रान्तिमा मुख्य भूमिका निभाएका थिए। यिनलाई एल चे अथवा केवल चे पनि भनिन्थ्यो।
यिनी डाक्टर, लेखक, गुरिल्ला नेता, सामरिक सिद्धान्तकार र कूटनीतिज्ञ पनि थिए, जसले दक्षिणी अमेरिकाका धेरै राष्ट्रहरूमा क्रान्ति ल्याएर ती देशहरूलाई स्वतन्त्र बनाउने प्रयास गरेका थिए।
मृत्युपछि उनको अनुहार सारा संसारमा सांस्कृतिक विरोध एवम् वामपन्थी गतिविधिहरूको प्रतीक बनेको थियो।