Logo

मधेसवादी दल विदेशीले बनाइदिएको हो – प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसवादी दल विदेशीले बनाइदिएको आरोप लगाएका छन् ।

नेकपा माओवादीमा प्रवेश गरेका नेताहरुको स्वागतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“शान्ति प्रक्रियामा आइसकेपछि मधेसको सम्बोधन माओवादीले गर्न सक्दैन भनेर केही पार्टी जन्माइए,” उनले भने, “ती विदेशीले बनाइदिएका पार्टी थिए ।

पछि पनि थाहा भयो नि ! उनीहरु अहिले पनि केपी ओलीसँग साँठगाँठ गर्न गएका छन् ।

मधेस फेरि पनि माओवादीमय हुनेछ ।”उनले तराई मधेसका जनताको भाग्यको फैसला गर्ने पार्टी माओवादी नै नभएको उनको भनाई थियो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्