Logo

फागुन १ गतेदेखि त्रिभुवन विश्वविद्यालयका रोकिएका परीक्षा हुने


त्रिभुवन विश्वविद्यालय अन्तर्गत रोकिएका परीक्षाहरू फागुन १ गतेदेखि सञ्चालन हुने भएका छन् ।

परीक्षा नियन्त्रण कार्यालय, बल्खुले आज सूचना जारी गर्दै रोकिएका परीक्षा फागुन १ गतेदेखि सञ्चालन हुने जनाएको हो ।

त्रिविले परीक्षा तालिकासमेत निकालिसकेको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्