Logo

स्थानीय चुनाव जेठमा एकै चरणमा गर्नेबारे प्रधानमन्त्री र आयोगबीच छलफल


स्थानीय तहको चुनाव विषयमा सरकार र निर्वाचन आयोगबीच छलफल भएको छ ।

चुनाव जेठ ४ गते एकै चरणमा गर्ने विषयमा छलफल भएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

स्थानीय तहका पदाधिकारीको पदावधि आगामी जेठ ५ गते सकिँदैछ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्