मेक्सिकोका स्वास्थ्य अधिकारीहरूले यहाँ फैलिएको कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट त्यति शक्तिशाली नरहेको जनाएका छन् ।
यहाँका अधिकारीहरूले मेक्सिकोमा फैलिएको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा कम खतरनाक भएको पाइएको बताएका हुन् ।
उनीहरूले यहाँ यो भेरियन्ट फैलिएको अवस्थाको अध्ययन गर्दा यस्तो पाइएको बताएका छन् ।
मेक्सिकोमा पनि पछिल्ला केही हप्तामा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट द्रुत गतिमा फैलिएको छ । रासस
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
