Logo

चर्चित युवा गीतकार गोपालचन्द्र राईको ‘बैनी झापमा छ’ गीत सार्वजनिक


काठमाण्डौ – चर्चित युवा गीतकार गोपालचन्द्र राईको ‘बैनी झापमा छ’ गीत सार्वजनिक भएको छ ।

‘बैनी झापमा छ’ गीतको अफिसियल म्युजिक भिडियो गोटो सेन्टरको अफिसियल युटयुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यस गीतमा चर्चित गायिका बबिना किरातीले स्वर दिएकी छिन ।

प्रस्तुत गीतमा गीतकार युवा चर्चित गीतकार गोपालचन्द्र राईको शब्द, तोरेम्पा हाङको संगीत र संगीत संयोजन चन्दु गोर्खालिको रहेको छ ।

यस गीतमा शहरमा टिन एजरमा गरीने जिबन शैलि र मायाप्रेमलाई गहिरो तरिकाले गीतमार्फत उजागर गर्न खोजिएको छ । त्यो संगसंगै रक्सीको सौन्दर्यलाई गीतमार्फत देखाउन खोजिएको छ ।

म्युजिक भिडियोको निर्देशन निमबाबु तामाङले गरेका हुन भने कोरिग्राफी अस्मी भुजेलले गरेकी हुन।

यस गीतमा माया प्रेमलाई गहिरो तरिकाले गीतमार्फत उजागर गर्न खोजिएको छ ।

आमाबाबाको मायालाई सम्झेर लेखेको गीत, परिवारको प्रेम र प्रदेशी जिवनलाई जिबन्त समर्पण गीतमार्फत देखाउन खोजिएको छ ।

म्युजिक भिडियोको निर्देशन र कोरियोग्राफी विलसन विक्रम राईले गरेका हुन।

यस म्युजिक भिडियोमा अस्मी भुजेल, रीया सुन्दास, अकिरा राई, प्रिष्णु तामाङ, अनिसा क्षेत्री र रीतु खडकाको जोडदार अभिनाय रहेको छ ।

यस गीतलाई रेकर्ड र मिक्सिङ चन्दु गोर्खालीको रहेको छ । ‘बैनी झापमा छ’ गीतलाई भिडियो छायाङकन देब लामाले गरेका हुन ।

भिडियो हेर्नुहोस :

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्