Logo

भीम रावलको उमेदवारको नामावलीमा नै ग’लत देखियो


नेकपा एमालेका नेता भीम रावलले उमेदवारको नामावलीमा त्रु’टि रहेको जनाएका छ ।

चितवनमा जारी दशौं महाधिवेशनको मतदानका लागि तयार गरिएको उमेदवारको सूचीमा त्रु’टि रहेको उनले बताएका हुन् ।

“पदाधिकारीमा उमेदवार दिएका नेताहरुको उमेदवारी सदस्यमा पनि स्वत रहेको देखिएको छ,” अध्यक्षका उमेदवार भीम रावलले भने, “म अध्यक्षको उमेदवार हुँ ।

तर, मैले सदस्यता पनि उमेदवारी दिएको उमेदवारको सूचीमा छ । यो ग’लत हो ।”

सदस्यता नवीकरण, वितरण र प्रतिनिधि चयनमा व्यापकरुपमा ग’लत काम भएको उनको आ’रोप छ ।

यद्यपि, आफूले मतपरिणामलाई सहज रुपमा लिने उनले बताए । प्र’तिस्पर्धा गर्न पाउने अधिकार आफूले पार्टीमा स्थापित गरेको रावलले बताएका छन् ।

सर्वम्मत गर्ने निवर्तमान अध्यक्ष केपी शर्मा ओलीको चाहना थियो । तर, उनले मतदानबाट नेतृत्त्वमा पुग्ने र चयन गर्ने अधिकार कु’ण्ठित गर्न नहुने भन्दै आवाज उठाएपछि मतदान सुरु भएको हो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्