रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल)ले स्थायी सेवाका लागि आवेदन आह्वान गरेको छ ।

सातौं तहदेखि चौथो तहसम्मका लागि रेडियो नेपालले सूचना प्रकाशित गर्दै आवेदन आह्वान गरेको हो ।

सम्पादक, संवाददाता, समाचार वाचक, प्राविधिक, कार्यक्रम, प्रशान तथा लेखा सेवामा गरी जम्मा ३९ जनाका लागि रेडियो नेपालले आजबाट आवेदन आह्वान गरेको हो ।

२१ दिनभित्र आवेदन आवेदन दिन सकिने रेडियो नेपालले जारी गरेको सूचनामा उल्लेख छ ।

रेडियो नेपालमा स्थायी जागिरको लागि आवेदन आह्वान
रेडियो नेपालमा स्थायी जागिरको लागि आवेदन आह्वान