एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा नेपाल लेबनानसँग ४–० ले प’राजित भएको छ ।

ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल रंगशालामा भएको खेलमा नेपाल आफ्नो अन्तिम खेलमा लेबनानसँग प’राजित भएको हो ।

नेपाल यसअघि इरानसँग ४–० र दोस्रो खेलमा ताजिकिस्तानसँग ६–० ले प’राजित भएको थियो ।

नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ ।