संयुक्त राज्य अमेरिकाले राष्ट्रिय सुरक्षाको आधारमा चाइना टेलिकमलाई आफ्नो देशमा सञ्चालन गर्न प्र’तिबन्ध लगाउनु भनेको “चिनियाँ कम्पनीको दु’र्भावनापूर्ण द’मन“ भएको प्रतिक्रिया दिएको छ।

बेइजिङले  यस्ता कदमले सम्बन्ध बि’ग्रने चे’तावनी दिएको छ।

वाणिज्य मन्त्रालयका प्रवक्ता शु युटिङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा चीनको आर्थिक तथा व्यापारिक टोलीले अमेरिकासँग “ग’म्भीर प्र’तिनिधित्व“ गरेको र बेइजिङले घ’टनाप्रति ग’म्भीर चासो व्यक्त गरेको बताएका छन्।एजेन्सी