Logo

१५० वर्षअघि चीनका तस्बिर खिच्ने जोन थोमसन


बीबीसी । सन् १९६६ मा उनी क्याम्बोडियाको चर्चित अङ्कोर वटको तस्बिर खिच्ने पहिलो व्यक्ति बनेका थिए।

उनले चीनका तस्बिरहरू सन् १८७१-७२ मा खिचेका थिए।

थमसन सन् १८७६-७७ मा लन्डन फर्किएका थिए। सन् १८८१ मा उनी राजपरिवारको फोटोग्राफर नियुक्त भएका थिए।

उनको १०० वर्ष अगाडि निधन भएको थियो।

सबै तस्बिरहरूको सर्वाधिकार सुरक्षित गरिएको छ।

तस्बिरको क्याप्शन, विदेश मन्त्रालयमा तीन मान्चु मन्त्रीहरू (बेइजिङ् १८७१-७२)
एक मान्चु दुहली (बेइजिङ् १८७१-७२)
एक मान्चु महिलालाई सिँगार्दै एक सेविका (बेइजिङ् १८७१-७२)
मान्चु र चिनियाँ महिलाहरूको गफ (बेइजिङ् १८७१-७२
एक पसले र ग्राहकहरू (बेइजिङ् १८७१-७२)
अनौठो यन्त्रमा तस्बिर प्रदर्शन (बेइजिङ् १८७१-७२)
तस्बिरको क्याप्शन,एक चिनियाँ बालिका (१८६९-७०)
तस्बिरको क्याप्शन,चिनियाँ चिया पसलको कौसी (हङ्‌कङ १८६८–७१)

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्