Logo

गीतकार प्रकाश दुमी राईको ‘ओ प्रिय सबै तिमी नै हो’ गीत सार्वजनिक


चर्चित युवा गीतकार प्रकाश दुमी राईको ‘ओ प्रिय सबै तिमी नै हो’ गीत सार्वजनिक भएको छ ।

‘ओ प्रिय सबै तिमी नै हो’ गीतको अफिसिय म्युजिक भिडियो चाप्चा इन्टरटाईमेन्ट युटयुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यस गीतमा चर्चित युवा गायक तथा संगीतकार बिक्रम राईले स्वर दिएको छ ।

प्रस्तुत गीतमा शब्द प्रकाश दुमी राई, संगीत बिक्रम राई र संगीत संयोजन राजु कार्किको रहेको छ ।

यस गीतमा माया-प्रेम, जिबनको रङ्गहरुलाई गहिरो तरिकाले गीतमार्फत उजागर गर्न खोजिएको छ । जीबनको प्रेमलाई जिबन्त समर्पण गीतमार्फत देखाउन खोजिएको छ ।

यस गीतको स्टुडियो भर्सनको भिडीयो आएको छ, जसमा रेकडिस्ट मनोज सामसोन राई , मिक्सिङ र साउन्ड रेकर्ड राजु कार्किले गरिएको हुन ।

यस गीतलाई किङ् स्टुडियोमा रेकर्ड गरिएको हो । यस गीतको भिडियो छायाङकङ तथा सम्पादन अनिल कटुवालले गरेको हुन ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्